माधव नेपालले अर्को बैठक बोलाएपछि एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले)मा सहमति खोज्न बिहानैदखि बसेको कार्यदलको बैठक स्थगित भएको छ । माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानुपर्ने भएकाले अहिलेको बैठकमा कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकरात्मक अभिव्यक्ति नदिन नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । “सहमतिको नजिक पुगेको बेला नकरात्मक … Continue reading माधव नेपालले अर्को बैठक बोलाएपछि एमाले कार्यदलको बैठक स्थगित